Facebook

banner image
banner image

थाहा पाउनुहोस् आनन्दित हुने गुणहरु


आज भोलि धेरै मानिसहरु निरासताको शिकार भैरहेका हुन्छन, कोहि काम प्रति कोहि निरास भैरहेका हुन्छन भने कोहि परिवार प्रति , आज हामि तपाइहरुलाई आनन्दित बनाउने तरिका बारे तपाईलाई जानकारी दिनेछौ , निम्नलिखित तरिका बाट जो कोहि मान्छे पनि आनन्दित हुने गर्दछ .

Image result for happy man

१- संतुष्टि
हामीले यस संसारमा न केहि ल्यायौ न त केहि बोकेर लैजान नै सक्छौ , त्यसैले खान, लाउन  र बस्न पाएपछि हामि त्यसैमा सन्तुस्ट हुनेछौ. सन्तुस्ट मानिसहरु गुनासो वा गनगन गर्दैनन् यसो स्वभावले गर्दा तिनिहरु अरुको डाहा गर्दैनन् |

२- उदारता
लिनुमा भन्दा दिनुमा धेरै आनन्द हुन्छ , उदार मानिसहरु आनन्दित हुन्छन किनकि अरुलाई खुसि बनाउन सक्दा रमाउछन अरुको लागि थोरै समय र शक्ति खर्च पाउदा पनि उनि आनन्दित हुन्छन

३- सरसम्पति भन्दा मानिसलाई महत्वपूर्ण ठान्ने मनोबृदी
डाहा सित खाएको मोटो बहर भन्दा प्रेमले खाएको सागपात असल हो , अरुसितको मायालु सम्बन्ध सरसम्पति भन्दा कता हो कता मुल्यवान हुन्छ , अनि आनन्दित हुने नभई नहुने गुण प्रेम हो | 

४- धार्मिक आस्था
धर्मले मानिसलाई पापबाट मुक्त मात्रै बनाउदैन मानिसलाई आनन्दित बनाउने काम पनि गर्दछ , सकारात्मक सोच र पुण्य काम गर्नाले मानिसको मन शुद्द बन्छ जसबाट मानिसले आनन्दित भएको महसुस गर्छ |

थाहा पाउनुहोस् आनन्दित हुने गुणहरु थाहा पाउनुहोस् आनन्दित हुने गुणहरु Reviewed by az news nepal on May 04, 2018 Rating: 5

No comments:

Powered by Blogger.