Facebook

banner image
banner image

गाई काण्डमा फेरी गगन थापाले दिए कडा अभिब्यती

पछिल्लो समयमा सामाजिक संजालमा गाई काट्ने  मिल्ने प्राबधान संबिधानमा बनाउछु भनि प्रदेश नम्बर 3 कि उपसभामुक राधिका अन्सारी ले दिएको अभिब्यती  भाइरल बनेको छ |



यस बिसयमा धेरैले आफ्नो व्यक्तिगत धारणा समेत राखेका छ यस बिसयमा आफ्नो धारणा राख्दा आलोचित बनेका नेपालि कांग्रेसका नेता गगन थापाले पछिल्लो समयमा फेरी आफ्नो धारणा सार्बजनिक गरेका छन् 'उनले आफ्नो फेसबूक पेजमा लेखेका छन्

"गाई काटेर खानेहरुले ध्यान देउ ।
अमेरिकाले गाईलाई अनेकाै राेगकाे निबारण गर्ने र माटाेकाे जैविक तत्बलाई पुन:जिबित पार्ने ईश्वरीय गुण मानेकाे छ । नासाका बैज्ञानिकले त्यहि गाईकाे दूध पिउने गर्छन भने अमेरिकाकाे हाेटलहरुमा दूध र बेसार मिलाएर स्बास्थ लाभकाे लागि प्रयाेग गरिन्छ । तर हाम्रो देशमा गाईकाे मासु र रक्सी खानुलाई कुनै जाति बिशेषकाे जातिय उन्मुक्ति ठानिन्छ । पैसामा किनिएकाहरु खानु, उपभाेग गर्नु, अाफु पनि नैतिक रुपमा मर्नु र राष्ट्रलाई पनि मार्न उद्देलित छन ।
अास्थाकाे लागि मान्छे मरेकाे छ र मान्छेलाई मारेकाे पनि छ । .....सास्कृति बिकास हिजाे नभएर हजारौं बर्ष अभ्यासको समाजिक प्रतिबिम्ब हाे।सास्कृतिक अतिक्रमण देशकाे जीवन बा मरणसंग जाेडिएकाे छ । र ईसा जन्मनु भन्दा ७०० बर्ष अघि गुरु चाणक्यले भन्नू भएकाे कुरा मनन् गर्न याेग्य छ :-
गुरु चाणक्यका यी बाणीहरुले हाम्राे बर्तमान बिचलनतालाई प्रतिबिम्बित गराईरहेछन ।
"..... राष्ट्र त्यतिबेला सम्म पराजित हुदैन, जब सम्म अाफ्नाे मुल्य र संस्कृतिकाे रक्षा गर्न सक्छ । धर्म, जात, क्षेत्रकाे नाममा बाडिएकाे याे राष्ट्रले के अाफ्नाे रक्षा गर्न सक्ला ??
यदि अाक्रमणकारीहरुले याे धर्तीमा स्थिर हुनु छ भने ब्यक्तिले ब्यक्तिलाई जाेड्ने संस्कृति माथि अाक्रमण गर्नु पर्छ । र उनीहरुले अाक्रमण गर्छन यदि हामी साबधान भएनाै भने । यदि हामीले हाम्राे सास्कृतिक बिरासतलाई छाेड्याै भने हाम्राे पतन निश्चित छ ।
अनुभबकाे अाधारमा भन्न सकिन्छ पराजित मन, पराजित राष्ट्र बा पराजित राज्य प्राय बिजेताकाे सस्कार बा सस्कृतिलाई स्बिकार गर्छन । यदि याे राष्ट्रकाे सुसुप्त चेतना जगाउन सकिएन भने, राष्ट्रलाई संगठित गर्न सकिएन भने, याे राष्ट्रलाई बि- धर्मी दासता देखि मुक्त गर्न सकिदैन ।"

#सन्दर्भ: सास्कृतिक साम्राज्यवाद ।


गाई काण्डमा फेरी गगन थापाले दिए कडा अभिब्यती गाई काण्डमा फेरी गगन थापाले दिए कडा अभिब्यती Reviewed by az news nepal on March 26, 2018 Rating: 5

No comments:

Powered by Blogger.